• विदेश

    अफगानिस्तानको पूर्वी क्षेत्रमा बम बिस्फोट हुँदा १५ बालबालिकाको मृत्यु

      ओमकार टाईम्स


    अफगानिस्तानको पूर्वी प्रान्त गाज्नीमा बिस्फोट हुँदा १५ बालबालिकाको ज्यान गएको छ । अरु २० जना घाइते भएका छन् । गाज्नीको गिलान जिल्लामा बिस्फोट भएको हो । बिस्फोटको कारण खुलेको छैन । रिक्साको पछाडि बम बिस्फोट भएको हो ।

    तर स्थानीय बासिन्दाले बालबालिकाले स्थानीय व्यापारीलाई बेच्न खोजेका क्रममा बिस्फोटक पदार्थ बिस्फोट भएको हो । तालिबान बिद्रोहीले दुर्घटनावस बिस्फोट भएको बताएको छ ।

    प्रतिकृया दिनुहोस