• समाचार

    वैशाख २३ मा आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

      ओमकार टाईम्स

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् ।
    आम चुनावको मितिको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न भने बाँकी छ ।

    प्रतिकृया दिनुहोस