• राजनीति

    संसद विघटन पछि छलफल गर्दै सभामुख

      ओमकार टाईम्स

    काठमाडौं । राष्ट्रपतिले संसद विघटन गरेपछि उत्पन्न परिस्थितिबारे सभामुख अग्निप्रसाद सापकोटा संसद सचिवालयका महासचिव भरतराज गौतमसहित सचिवहरूसँग छलफलमा जुटेका छन् ।

    सचिवालयमा छलफल सकेर कानून व्यवसायीसँग परामर्श लिने तयारी भइरहेको संसद सचिवालयले जानकारी दिएको छ । प्रतिनिधिसभा विघटन भए पनि सभामुखको कार्यकाल अर्को निर्वाचनको उम्मेदवारी दर्ता गर्ने दिनसम्म कायम रहन्छ ।

    प्रतिकृया दिनुहोस