• अर्थ

    बढ्यो सुनचाँदीको मूल्य

      ओमकार टाईम्स

    काठमाडौं । आज (सोमबार) सुन चाँदीको मूल्य बढेको छ ।  हिजो (आइतबार) तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

    त्यस्तै, आज तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले नै बढेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ । चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस