• देश

    गौरादहमा बढ्यो गर्मी, स्कुले बालबालिका बढी प्रभावित

      ओमकार



    झापा। गौरादह लगायत झापामा गर्मी अत्याधिक बढेको छ। गर्मी बढेसंगै जनजिबन नराम्रोसंग प्रभावित भएको छ ।

    आज गौरादहको दिउसो १२ बजेको तापक्रम झन्डै ३५° सेल्सियस रहेको थियो। यस्तो बेलामा स्कुलले बालबच्चा र वृद्ध अवस्थाका व्यक्तिलाई गार्हो हुने गर्दछ।

    सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छ्न। चिसो पेय पदार्थको भने अधिक माग बढेको बताईएको छ ।


     

    प्रतिकृया दिनुहोस