• देश

    झापामा अत्याधिक गर्मी, गर्मीकै कारण एकजनाको ज्यान गयो

      ओमकार


    झापा। अत्यधिक गर्मीका कारण झापाको भद्रपुरमा मलामी गएका एक व्यक्तिको मृत्यु भएको छ ।

     

    मृत्यु हुनेमा भद्रपुर नगरपालिका ६ बस्ने अन्दाजी ६० वर्षीय सिताराम यादव रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     

    मलामी गएका यादव अत्यधिक गर्मीका कारण मेची नदी किनारमै बेहोस भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

    प्रतिकृया दिनुहोस