• समाचार

    प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिषरिषद् बैठक

      ओमकार टाईम्स

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  आज (सोमबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस