• देश

    टिपर आतंक: गौरादहमा १० वर्षिय बालकको लियो ज्यान

      ओमकार


    झापा।  गौरादह नगरपालिकाको भेट्वाल चोकमा टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ ।

     

    मृत्यु हुनेमा गौरादह-७ निवासी १० वर्षीय ओमराज गिरि छ्न ।

     

     

    दमकबाट गौरीगंज जाँदै गरेको मे १ ख २७०४ नम्बरको  टिपरलेे गिरिलाई दिउँसो २:१५ बजे ठक्कर दिएको थियो।

     

    ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिकृया दिनुहोस