• फिचर समाचार

    बागलुङमा शिक्षिका मृत्यु अबस्थामा फेला

      ओमकार टाईम्स

    बागलुङ – बागलुङमा मंगलबार ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षक मृत अवस्थामा फेला परेकी छन्। स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।

    उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए। नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस