• अर्थ

    सुनको मूल्य एक हजारले बढ्यो- OmkarTimes.Com

      ओमकार


    काठमाडौं । बिहीबार सुनको मूल्य एक हजारले बढेको छ । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको छ ।

     

    यस्तै तेजावी सुन तोलामा ६३ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ७३० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस