• Uncategorized

    सोमत नभएको मेयरमाथि कार्वाही गरौं, कामरेड प्रचण्ड तपाईं एक्सन मुभ गर्नुहोस | Kusum Bhattarai

      ओमकार


    टयापेहरु आपसमा झगडा गर्दा भन्ने गर्छन्, ‘साला र * डिका बान, आइज सिंगल सिंगल खेल्छस् ?’

    इटहरीका मेयरले ठयाक्कै टयापेकै पारा झिकेछन् । मेयरले बोलेको भाषा टयापेहरुको भाषा हो, जुन ड्रग खाएको सुरमा उच्चारीत हुन्छ ।
    मेरो प्रश्न छ, ‘इटहरीको मेयरले नारीको अपमान गरेर ‘रण्डी’ शब्द उच्चारण गर्नु ठिक या बेठिक हो ?’

    यो प्रश्नको उत्तर ओली, प्रचण्ड, सारा मन्त्रीहरु, प्रहरी सँगठन, गृह प्रशासन, मानवअधिकार आयोग, प्रेस काउन्सील, राष्ट्रिय महिला आयोग, महिलाबादी सँगठन, महिला साँसद, राजनीतिक दलहरुबाट किन आइरहेको छैन ?

    शब्द उच्चारण ठिक हो भने ठिकै भनौं, ठिक हैन भने त्यो बोल्ने सोमत नभएको मेयरमाथि कार्वाही गरौं ।

    कमरेड प्रचण्ड, नेकपालाई नै बदनाम गर्ने यस्ता घटिया हर्कतहरु भइरहँदा अरु नकचराहरु नबोले पनि कम से कम तपाई त केही बोल्नुस्, कमसे कम तपाइले त केही एक्सन मुभ गर्नुस् ।

     

    बरिष्ठ पत्रकार कुसुम भट्टराईको फेसबुकबाट साभार

    प्रतिकृया दिनुहोस