काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६९ हजार ५०५ पुगेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५४ पुगेको छ।
प्रतिकृया दिनुहोस