मोरङ। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीद्वारा दश महिने दुधे बालकलाई प्रयोग गरी नगर क्षेत्रमा माग्ने कार्य गर्दै आएकी एक अशक्त महिलाबाट सो कार्य बुधबार बन्देज गराइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, सिविन हेल्पलाइन र एसओएस बालग्राम इटहरीले दश महिने बालक सुमन मुखियाको उद्धार गरेपछि उनको शिक्षालगायत सम्पूर्ण जिम्मेवारी बालग्राम इटहरीले लिएको छ ।
प्रतिकृया दिनुहोस