• मुख्य

    सप्तरीमा ट्रकसंग मोटरसाइकल ठोकिँदा झापा बुधबारे निवासी ढुंगेलको मृत्यु

      ओमकार


    सप्तरी । ट्रकसंग मोटरसाइकल ठोक्किादा एक जनाको मृत्यु भएको छ ।

     

    मृत्यु हुनेमा झापा बुधबारे गाउँपालिका १ बस्ने मोटरसाइकल चालक करिब २६ वर्षीय प्रतीक ढुंगेल रहेका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिका १ घोंघिदाहास्थित पूर्व पश्चिम सडकमा ट्रकसँग ठोक्किँदा मोटसाइकल चालकको मृत्यु भएको हो ।

     

    पश्चिमदिशाबाट पूर्वतर्फ जाँदै गरेको ना.१ ख ७९२८ नम्बरको मालबाहक ट्रकसँग विपरीत दिशातर्फ आउँदै गरेको बा ८४ प ९९७८ नम्बरको मोटरसाइकल शुक्रबार साँझ ठोक्किएको थियो ।

    प्रतिकृया दिनुहोस