• अर्थ

    पेट्रोलियम पदार्थको मुल्यमा पुनः वृद्धि

      ओमकार टाइम्स

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पुनः बृद्धि गरेको छ ।निगमले भारतीय आयल निगमबाट प्राप्त मूल्य अनुसार फागुन १७ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपैयाँ वृद्धि गरेको हो ।

    अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ सय रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ । यो बृद्धिले पनि निगम घाटामै रहेको छ ।

    प्रतिकृया दिनुहोस