• विदेश

    रुसमा बन्यो पैसाको सिंहासन

      ओमकार टाईम्स

    रूसको राजधानी मस्कोको एक आर्ट म्युजियममा एक लाखभन्दा बढी डलर प्रयोग गरी २.५ इन्च बुलेटप्रूफ ग्लासको सिंहासन बनाइएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९ नोभेम्बरदेखि खुला गरिएको सञ्चार माध्यमले जनाएको छ । यस सिंहासनको नाम एक्स् १० मनी थ्रोन राखिएको छ । रूसी पप कलाकार अलेक्सी सर्गीयेंकोले उद्यमी इगोर राइबाकोवको सहयोगमा सिंहासन बनाएका हुन् ।

    सिंहासनमा मानिसहरूलाई बस्नको लागि बोलाउनुको मुख्य उद्देश्य पैसाको शक्ति महसुस गराउनु भएको बताइएको छ । एजेन्सी

    प्रतिकृया दिनुहोस