• देश

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

      ओमकार टाइम्स

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन्। आज दिउँसो ४ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाएका हुन्।

    सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

    प्रतिकृया दिनुहोस