• समाचार

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

      ओमकार टाइम्स

    काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि हुने निर्णय गरेको जनाएको छ ।  बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ ।

    प्रतिकृया दिनुहोस