• समाचार

    प्रतिनिधिसभाको अर्को बैठक चैत ३ गते बस्ने

      ओमकार टाइम्स

    काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ ।

    प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ बजे बस्नेगरी स्थगित गरेको घोषणा गरेका थिए ।

    प्रतिकृया दिनुहोस