• राजनीति

    एमालेको दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा हुने

      ओमकार टाइम्स

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को दशौं महाधिवेशन आगामी वर्ष मंसिरमा गर्ने निर्णय गरेका छन्। पार्टीका अध्यक्षसमेत रहेका ओलीले आफू पक्षिय नेताहरूसँग शुक्रबार बालुवाटारमा बसेको बैठकमा महाधिवेशनको मिति तय गरेका हुन्।

    माधव नेपाल तथा झलनाथ खनाललगायत नेताहरूलाई जानकारी नै नदिई २०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस