• बिज्ञान/ प्रविधि

    यूट्युबले ल्यायो ‘चेक’ फिचर, कपीराईट जाँच्न सजिलो हुने 

      ओमकार टाइम्स

    काठमाडाैं। यूट्युबले ‘चेक’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसले भिडियो अपलोड गर्न र विज्ञापनबाट आउने आम्दानीलाई सजिलो बनाउने छ।

    ‘चेक’ ले तपाइले अपलोड गर्ने भिडियो सामग्रीमा कपी राईट लाग्छ की लाग्दैन भन्ने कुरा अपलोड हुनु अघि नै जाच्नेछ ।

    यसअघि यूट्युबमा भिडियो अपलोड भईसकेपछि मात्र कपीराईट लाग्ने या नलाग्ने कुरा थाहा हुन्थ्यो । जसले गर्दा भिडियो वनाउनेहरु समस्यामा पर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस