• फिचर समाचार

    स्वास्थ्य सङ्कटकाल घोषणा गर्नु समास्याको समाधान होइन- पूर्वराजा शाह

      ओमकार टाइम्स

    काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले स्वास्थ्य संकटकालको घोषणा गर्नु मात्रै वातावरण प्रदूषणको समाधान नभएको बताएका छन् ।

    शाहले देशमा हाल फैलिएको प्रदूषण प्राकृतिक प्रकोप मात्र नभई नागरिकले अपनाउनु पर्ने सामान्य वातावरण संयमताको पनि दोष रहेको बताएका छन् ।उनले देशका विभिन्न स्थानमा भइरहेको आगजनी नियन्त्रणका लागि सरकारले उचित कदम चाल्न पनि सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस