• देश

    कुकर भित्र डेटोनेटर र ढुङ्गा | www.omkartimes.com

      ओमकार


    स्याङ्जा । स्याङ्जामा संकास्पद वस्तु भेटिएको छ ।

     

     

    कालीगण्डकी गाउँपालिका– ७, मिर्मीको बजारमा भेटिएको संकास्पद वस्तु सेनाको डिस्पोजल टोलिले निष्कृय बनाएको छ ।

     

     

    बजारमा संकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त संंकास्पद वस्तु कुकर रहेको प्रहरीले बताएको छ । कुक्कर भित्र डेटोनेटर र ढुङ्गा रहेको नेपाली सेनाले बताएको हो ।

    प्रतिकृया दिनुहोस