• समाचार

    नागार्जुनको जंगलमा आगलागी

      ओमकार टाइम्स


    काठमाडौं– काठमाडौंको नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ ।

    बिहान १० बजदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा नआएकाले हेलिकोप्टरबाट पनि पानी हालेर निभाउने प्रयास भइरहेको छ ।

    प्रतिकृया दिनुहोस