• देश

    बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस | OmkarTimes.com

      ओमकार


    इलाम । बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस हुनुभएको छ ।

     

    उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उहाँलाई अस्पताल ल्याइएको छ ।

    नगरपालिकाले आज आयोजना गरेको नगरसभामा पेस गरिएको बजेट प्रस्तुत गर्दागर्दै बेहोस भएपछि उहाँलाई फिक्कल हस्पिटलमा ल्याइएको हो ।

     

    भट्टराईको रक्तचाप उच्च भएपछि अस्पतालमा राखिएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस