• सम–सामयिक

    देशका यी भूभागमा मेघ गर्जनसहित वर्षाको हुने | OmkarTimes.com

      ओमकार


    काठमाडौं । देशका अधिकांश स्थानमा बुधबार वर्षाको सम्भावना छ ।

     

    देशका पूर्वी तथा मध्य भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र पूर्वका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

     

    यस्तै, राति देशैभरी आंशिकदेखि सामान्य बदली भइ देशका पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

    प्रतिकृया दिनुहोस