• राजनीति

    कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

      ओमकार टाइम्स संवाददाता

    दमक । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बस्ने भएको छ।

    कोरोना संक्रमण बढेसँगै आगामी भदौमा गरिने भनिएको महाधिवेशन प्रभावित हुने सम्भावना देखिएकाले बैठक बस्न लागिएको हो।

    बैठकमा महाधिवेशन बाहेक कोरोना महामारी र संघ र प्रदेश सत्ता समिकरण विषयमा पनि छलफल गरिने बताइएको छ।

    प्रतिकृया दिनुहोस