• खेलकुद

    नेपाल सुपर लिग – आज दुई खेल हुदै

      ओमकार टाइम्स

    काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा आज २ खेल हुदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो २:३० बजेबाट सुरु हुनेछ ।

    त्यस्तै अर्को खेलमा विराटनगर एफसी र पोखराबीचको खेल हुनेछ । उक्त खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस