• समाचार

    थप ३३ जना कोरोना संक्रमितको मृत्यु

      ओमकार टाइम्स


    पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ७२७ जना संक्रमित भेटिँदा ३३ जनाले ज्यान गुमाएका हुन् । बिहीबार पनि ३५ जनाले ज्यान गुमाएका थिए ।

    प्रतिकृया दिनुहोस