• मुख्य

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

      ओमकार टाइम्स

    काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार आएको रिपोर्टमा खनालमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

    पखाला लागेपछि उनी मनमोहन अस्पताल भर्ना भएका थिए। खनालको स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ। उनी हाल नर्भिक अस्पतालमा उपचार गराइरहेका छन्।

     

    प्रतिकृया दिनुहोस