• अर्थ

    ५४ अंकले नेप्से वृद्धि

      ओमकार टाइम्स संवाददाता

    राजधानी लगायत देशका अधिकांश शहरहरुमा कोरोना महामारीको जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा लगाइएको बेला आइतबार सेयर बजार मारक परिसूचक नेप्से ५४ बिन्दुले वृद्धि भएको छ।
    गएको दिनभन्दा २.०७ प्रतिशतले बढेको नेप्से हाल २६६५.११ बिन्दुमा पुगेको हो।यससँगै कारोबार रकममा पनि वृद्धि भएको छ।

    प्रतिकृया दिनुहोस