• समाचार

    थप ५५ जनाको मृत्यु, ७६६० जनामा कोरोना संक्रमण पुष्टि

      ओमकार टाइम्स

    बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर  ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो ।

    काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

    प्रतिकृया दिनुहोस