सुनसरी । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।
बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो ।
चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्।
प्रतिकृया दिनुहोस