• देश

    सुनसरीमा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु | OmkarTimes.com

      ओमकार


    सुनसरी । सुनसरीमा बुधबार चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

     

    बराहा नगरपालिका–९ श्रीलंका टापुमा चट्याङ लागेर ६ वर्षीय बालक अभिषेक उराँवको घटनास्थलमा नै मृत्यु भएको हो ।

     

    चट्याङ लागेर ४ वर्षीया बालिका पुष्पा उराँव घाइते भएकी छिन्।

    प्रतिकृया दिनुहोस