• समाचार

    एमाले स्थायी कमिटी बैठक आज

      ओमकार टाइम्स

    नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज डाकेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बैठक डाकिएको हो ।

    बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस