• देश

    उद्योग बाणिज्य संघ इटहरीमा कांग्रेसको प्यानलनै बिजयी ,अध्यक्षमा भिम पौडेल( मतपरिणाम सहित)

      ओमकार


    सुन्सरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन ।

     

    भिम पौडेल नेतृत्व वाणिज्य तर्फ

    १. विष्णु प्रसाद रिजाल – २५०४
    २. अनिल सुब्बा (काका) –२४९७
    ३. नवराज काफ्ले – २२६०
    ४. पिताम्बर पोखरेल – २२९६
    ५. जीवन पराजुली – २४६३
    ६. राम कुमार श्रेष्ठ – २१४६
    ७. खगेन्द्र बिमली – २२४८
    ८. राम हृदय राय – १८४२
    ९. अशेक अग्रवाल – १८०७

     

    शैलेश कुमार विष्ट नेतृत्व वाणिज्य तर्फ

    १. टंक प्रसाद खनाल – १६८९
    २. कमल पौडेल – १६४६
    ३. माधव न्यौपाने– १५२१
    ४. लक्ष्मी प्रसाद घिताल – १५०३
    ५. रितेस श्रेष्ठ – १४०६
    ६. देवराज मादेन – १६६८
    ७. भोला प्रसाद निरौला – १३७२
    ८. फडिन्द्र मगर – १५१५
    ९. राजेश खनाल – १३४०

    प्रतिकृया दिनुहोस