• खेलकुद

    सन्दीपले भिसाका कारण टी-ट्वान्टी ब्लास्ट क्रिकेट खेल्ने अवसर गुमाए

      ओमकार टाइम्स

    नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भाइटालिटी टी(ट्वान्टी खेल्ने अवसर गुमाउने भएका छन् ।

     

    इङ्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता लामिछानेले भिसा ढीलो आएका कारण गुमाउन लागेका हुन् ।

     

    भिसा ढिलो आएको र उता गएर क्वारिन्टिन बस्नुपर्ने भएकाले लामिछानेले प्रतियोगिता गुमाउन लागेका हुन् ।

    प्रतिकृया दिनुहोस