• अर्थ

      ओमकार टाइम्स

    काठमाडौं । आज छापावाल सुनको मूल्य हिजोकै जति प्रतितोला ९३ हजार २ सय तोकिएको छ ।

     

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रूपैयाँ रहेको छ ।

    चाँदी भने प्रतितोला १० रूपैयाँ घटाएर १ हजार ३५५ निर्धारण गरिएको छ ।

    प्रतिकृया दिनुहोस