• स्वास्थ

    पछिल्लो चौबीस घन्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि , ४१ जनाको मृत्युु

      ओमकार टाइम्स

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मंगलबार देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ८ सय १३ पुगेको छ।

    यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर ५२ हजार ६४८ सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा १२ हजार २ सय ४ पीसीआर तथा ४ हजार ७ सय ९ एन्टिजेन परीक्षण भएको छ।

    प्रतिकृया दिनुहोस