• समाचार

    थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, २४ जनाको मृत्यु

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा थप २४७४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    १२ हजार २३२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर बिधिबाट १५७७ र एन्टिजेन विधिबाट ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यही अवधिमा थप २५१८ जना निको भएका छन् भने थप २४ जनाले ज्यान गुमाएका छन् ।

    प्रतिकृया दिनुहोस