• विदेश

    अफगानिस्तानमा ५.१ म्याग्नीच्यूडको भूकम्प

      ओमकार टाइम्स

    काबुल :अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।

     

    अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो ।

    भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस