• अर्थ

    सुनको मूल्य स्थिर

      ओमकार टाइम्स

    काठमाडौं । आज सुनको मूल्य स्थिर छ । छापावाल सुन हिजोकै जति प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

     

    सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २ सय निर्धारण गरिएको छ ।

    चाँदी आज प्रतितोला १ हजार ३०५ रूपैयाँ छ ।

    प्रतिकृया दिनुहोस