• देश

    काठमाण्डौँमा भूकम्प गयो, थप विवरण आउन बाँकी | OmkarTimes.com

      ओमकार


    काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।

    भुकम्पको कडा धक्का महसुस गरिएको थियो ।थप विवरण आउन बाँकी छ ।

    प्रतिकृया दिनुहोस