काठमाडौं । शनिबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अपराह्न ४ बजेर १५ मिनेटमा धक्का महसुस भएको हो ।
भुकम्पको कडा धक्का महसुस गरिएको थियो ।थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस