• फिचर समाचार

    हिमानीपुत्री पूर्णिकाको संस्कृत मोह | OmkarTimes.com

      ओमकार


    काठमाडौं। पूर्वयुवराज्ञी हिमानी तथा पूर्वयुवराज पारस शाहपुत्री पूर्णिका उच्च अध्ययनका क्रममा थाइल्यान्डमा छिन् ।

     

    शाही खानदानको तेस्रो पुस्ताकी पूर्णिकामा दरबारीया लक्षण भने गुमेको छैन । यदाकदा सामाजिक सञ्जालमा देखिने उनमा संस्कृत भाषाको प्रेम देखिएको छ । त्यसैले उनी लेख्छिन्–

     

    विद्या नाम नरस्य रूपमधिकं प्रच्छन्नगुप्तं धनम्

    विद्या भोगकरी यशः सुखकरी विद्या गुरूणां गुरुः ।

    विद्या बन्धुजनो विदेशगमने विद्या परं दैवतम्

    विद्या राजसु पूज्यते न हि धनं विद्याविहीनः पशुः ॥

    प्रतिकृया दिनुहोस