• समाचार

    २४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु

      ओमकार टाइम्स

    पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस