• फिचर

    पुर्वराजाको क्रेज: जन्मदिनको अवसरमा पशुपतिमा आरती, विदेशी सहित हजारौं सहभागी (फोटो फिचर)

      ओमकार


    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनका अवसरमा पशुपतिनाथस्थित बागमती किनारमा सोमबार साँझ आरती गरिएको छ ।
    शिव सेना नेपालले आयोजना गरेको आरतीमा सयौं मानिसहरु उपस्थित भएका थिए । शिव सेनाका अध्यक्ष अनिल बस्नेतले भने, ‘पूर्वराजाको नाममा आयोजित आरतीमा सर्वसाधारण नेपाली मात्रै नभएर विदेशी सञ्चारमाध्यमहरुको समेत उपस्थिति देखियो ।’
     

    पूर्वराजा शाहको हिजो सोमबार ७३ औं जन्मदिन थियो । यसपटक पूर्वराजाले आफ्नो जन्मदिनमा औपचारिक कार्यक्रमको आयोजना गरेनन् । 
    ​​​​​​

     

    प्रतिकृया दिनुहोस