• अर्थ

    यस्तो छ आजको विनिमयदरः अमेरिकी डलरदेखि कतारी रियालसम्म | OmkarTimes.com

      ओमकार


    काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज (असार २५) एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ रुपैयाँ रहेको छ ।

     

    यस्तै युरो एकको खरिददर १२२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२३ रुपैयाँ १८, पाउण्ड एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा रहेको छ ।

     

    यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ७८ पैसा  र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस