• फिचर

    बाढीले बगाउँदा तीन बालकको मृत्यु, एकजना बेपत्ता | OmkarTimes.com

      ओमकार


    काठमाडौ । बाढीले बगाउँदा सोमबार तीन बालकको मृत्यु भएको छ भने एक जना बेपता भएका छन्  ।

     

    मृत्यु हुनेमा सोनमा गाउँपालिका-१ का ५ वर्षीय इन्ताफ नदाफ, ६ वर्षीय अजरुद्विन नदाफ र जलेश्वर नगरपालिका-८ का १३ वर्षीय प्रशान्त ठाकुर रहेकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

     

    आइतबारदेखि बेपता भएका युवराज ठाकुरको खाेजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस