• खेलकुद

    कोलकत्ताविरुद्ध खेल्ने दिल्लीको टिममा परे सन्दीप

      ओमकार

     

     

    काठमाडौं । लगातार दुई खेलमा बेञ्चमा रहेका सन्दीप लामिछानेले कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्ने भएका छन् ।

    दिल्ली क्यापिटल्सबाट उनलाई टिममा राखेको छ । सुरुवाती दुई खेलमा भने उनले मौका पाएका थिएनन्

     

     

     

     

    प्रतिकृया दिनुहोस