• विदेश

    भारतको असममा सात ट्रकमाथि आगजनी

      ओमकार टाइम्स

    भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे ।

    प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ ।

    प्रतिकृया दिनुहोस