• समाचार

    कैलालीमा भिडभाड गर्न नपाइने

      ओमकार टाइम्स

    कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमी लगायत पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।

    कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले ती  पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

    प्रतिकृया दिनुहोस